ट्रेण्डिङ

होमपेज / राजनीति

प्रचण्डले जनताको दु:ख  हेर्न गाडीको सयर गरे:प्रधानमन्त्री ओली

नेपालगाथा २०७७ माघ २२ गते बिहीबार १७:२०:०४ मा प्रकाशित

काठमाडाैँ। पुष्पकमल दाहाल प्रचण्डले जनताको कष्ट हेर्न गाडीको सयर गरेका छन। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डले जनताको दु:ख  हेर्न गाडीको सयर गरेको भनेर टिप्पली गरेका छन। 

आज नेकपाको प्रचण्ड-नेपाल पक्षले आयोजना गरेको आमहड्तालका क्रममा विभिन्न ठाउँमा प्रचण्ड गाडी लिएर पुगेका थिए।प्रधानमन्त्री ओलीले प्रचण्ड गाडी लिएर हिँडेको भनेर व्यंग्य गरेका छन। अरूका गाडी जलाउनुभयो। आफू गाडीमा सयर भएर तमासा हेर्दै हिँड्नुभयो। जनताले कति दुस्ख पाएका छन् हँ भनेर। गाडी चढेर तमासा हेर्दै हिँड्नुभयोु, प्रधानमन्त्री ओलीले भने, अर्को गाडी चढ्न अलिक भएन आफैंले बन्द गरेको भनेर अलिक ठूलो भयो गाडी भनेर बाइक लिएर जनताले कति दुस्ख पाए भनेर रमिता हेर्दै हिँड्नुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top