ट्रेण्डिङ

होमपेज / राजनीति

 प्रचण्ड-नेपाल समूहका नेता कार्यकर्ता र प्रहरीबीच जनकपुरधाममा झडप

स्थायी समिति सदस्य रामचन्द्र झा झडपमा परी घाइते

नेपालगाथा २०७७ माघ २२ गते बिहीबार १७:१२:५२ मा प्रकाशित

काठमाडाैँ। प्रचण्ड-नेपाल समूहका नेता कार्यकर्ता र प्रहरीबीच जनकपुरधाममा झडप भएको छ। प्रचण्ड- नेपाल समूहका स्थायी समिति सदस्य रामचन्द्र झा प्रहरीसँगको झडपमा परी घाइते भएका छन्।

बजार बन्द गराउन जनकपुरधामको शिव चोक पुगेका नेता कार्यकर्ताहरूलाई प्रहरीले अवरोध सृजना गरेपछि झडप भएको थियो। त्यही क्रममा प्रहरीले गरेको लाठीचार्जबाट नेता झा घाइते भएका हुन्। नेता झालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top