ट्रेण्डिङ

होमपेज / राजनीति

मानप्रसाद खत्रीले गरे आयोगको अध्यक्ष अस्वीकार

नेपालगाथा २०७७ माघ २१ गते बुधबार १८:४३:१२ मा प्रकाशित


काठमाडाैँ। तत्कालीन संविधानसभा सदस्य मानप्रसाद खत्रीले समावेशी आयोगको अध्यक्ष अस्वीकार गर्नुभएको छ । खत्रीले उक्त जिम्मेवारी नलिई नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को पार्टी एकता अभियानमा लाग्ने बताउनुभयो । खत्री संविधानसभा सदस्य अघि नेकपा बझाङका संस्थापक सदस्य, साविक मालु मेला गाविस अध्यक्ष हँुदै जिल्ला विकास समिति सभापति हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top