ट्रेण्डिङ

होमपेज / राजनीति

२ करोड धरौटीमा रिहा भए मीनबहादुर गुरुङ

नेपालगाथा २०७७ माघ २१ गते बुधबार १८:१९:२६ मा प्रकाशित

काठमाडाैँ। जग्गा हिमामिना प्रकरणका अभियुक्त मीनबहादुर गुरुङलाई विशेष अदालतले २ करोड धरौटीमा रिहा गरेको छ । 

भाटभटेनी सुपरमार्केटका सञ्चालक समेत गरेका गुरुङको बयान र थुनछेक बहसपछि विशेष अदालतका अध्यक्ष प्रेमराज कार्कीसमेत रहेको इजलासले यो आदेश गरेको हो । उनका परिवारका सदस्यहरू भने तारेखमा छुटिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top