ट्रेण्डिङ

होमपेज / राजनीति

आज देशभर नेपाली कांग्रेसका १३ भ्रातृ संस्थाले प्रदर्शन गर्दै

नेपालगाथा २०७७ माघ १९ गते सोमबार ०८:४६:५५ मा प्रकाशित

काठमाडौँ ।  आज देशभर नेपाली कांग्रेसका १३ भ्रातृ संस्थाले प्रदर्शन गर्दैछन् । प्रतिनिधि सभा विघटनविरुद्ध ७७ वटै जिल्लामा कांग्रेसका भ्रातृ संगठनले प्रदर्शन गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै आज हुने प्रदर्शनमा सहभागिता जनाउन आग्रह गरेका छन्।उनले लेखेका छन्, ‘त्यो ञमाघ १९झरयो ञमाघ १९झ। त्यो कालो प्रतिगमन भएको दिन,यो रातो प्रतिगमन विरुद्धको प्रदर्शन । रंग प्रतिगमनको जुन भएपनि ढंग उही । अन्ततः बहिर्गमन हरेक प्रतिगमनको नियति उहीँ। आज नेपाली कांग्रेसका १३ भातृ संस्थाको नेतृत्वमा हुने ७७ जिल्लाको प्रदर्शनमा सहभागी बनौँ । जय नेपाल।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top