होमपेज / राजनीति
काठमाडाैँ। प्रधानमन्त्री केपी शर्मा ओली नेकपा विभाजनपछि पहिलोपटक प्रचण्डले निर्वाचन जितेको जिल्ला चितवन आउँदैछन् ।
प्रधानमन्त्री ओलीले चितवनमा आयोजित सभालाई सम्बोधन मात्र नगरी विभिन्न आयोजनाहरुको उद्घाटन गर्ने समेत कार्यक्रम रहेको आयोजकले जनाएको छ ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न नेकपा अध्यक्षसमेत रहेका ओली चितवन आउन लागे पनि विभिन्न आयोजनाको उद्घाटन गर्न लागेका हुन् ।