ट्रेण्डिङ

होमपेज / राजनीति

प्रतिनिधिसभा विघटन विरुद्धको सुनुवाइ हेर्दाहेदैमा,पर्सि आइतबार पुन: बहस हुने

नेपालगाथा २०७७ माघ १६ गते शुक्रबार १६:२१:०८ मा प्रकाशित

काठमाडौँ प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनहरुको आजको सुनुवाइ हेर्दाहेर्दैमा सकिएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले सो रिटमा कानून व्यवसायीहरूको बहस नसकिएपछि जारी सुनवाइ हेर्दाहेर्दैमा अाइतबारका लागि तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top