ट्रेण्डिङ

होमपेज / राजनीति

 किन लगाइयो चार पूर्वप्रधानन्यायाधीशहरूविरूद्ध अवहेलना मुद्दा?

नेपालगाथा २०७७ माघ १४ गते बुधबार १६:४०:३० मा प्रकाशित

काठमाडाैँ। विचाराधीन मुद्दा प्रभाव पार्न खोजेको भन्दै सर्वोच्च अदालतका चार पूर्वप्रधानन्याधीशविरूद्ध सर्वोच्चमा मुद्दा दर्ता भएको छ।  पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ, अनुपराज शर्मा र सुशीला कार्कीमाथि अधिवक्ता लोचन भट्टराई र धनजीत बस्नेतले अवहेलना मुद्दा चलाउन माग गर्दै निवेदन दिएका हुन् ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सुनुवाइ भइरहेका बेला त्यसलाइ प्रभावित पार्न अदालतलाई दबाब दिन विज्ञप्ति निकालेको आरोप लगाउँदै पूर्वप्रधानन्यायाधीशहरू माथि अवहेलना मुद्दा दर्ता भएक हो। 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top