ट्रेण्डिङ

होमपेज / राजनीति

संवैधानिक इजलासमा भएको आजको सुनुवाई हेर्दाहेर्दैमा, बहस भोलि मँगलबारका लागि तय

नेपालगाथा २०७७ माघ १२ गते सोमबार १७:२८:२५ मा प्रकाशित

काठमाडौँ प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिट निवेदन संवैधानिक इजलासमा भएको आजको सुनुवाई हेर्दाहेर्दैमा भोलि मँगलबारका  लागि तय भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले गत आइतबारदेखि संवैधानिक इजलासमै विषयकेन्द्रित बहस गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top