ट्रेण्डिङ

होमपेज / राजनीति

साधारण सदस्य समेत नरहने गरी ओलीलाई प्रचण्ड-नेपाल पक्षद्वारा निष्कासन गर्ने निर्णय

नेपालगाथा २०७७ माघ ११ गते आइतबार १९:२१:२२ मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासित गरेको छ ।

यसअघि ओलीलाई स्पष्टिकरण सोध्दै बालुवाटारको गेटमा पत्र छाडेको थियो।पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको स्थायी कमिटि सदस्य पम्फा भुसालले जानकारी दिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top