ट्रेण्डिङ

होमपेज / राजनीति

आजकाे सुनुवाई हेर्दाहेर्दै साेमबारका लागि तय

प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिट निवेदन संवैधानिक इजलासमा

नेपालगाथा २०७७ माघ ११ गते आइतबार १९:१४:५८ मा प्रकाशित

काठमाडौँ । प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिट निवेदन संवैधानिक इजलासमा भएको आजकाे सुनुवाई हेर्दाहेर्दै साेमबारका लागि तय भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले गत आइतबारदेखि संवैधानिक इजलासमै विषयकेन्द्रित बहस गरिएको आज सातौँ दिनमा  दिनेश त्रिपाठी लगायतले बहस गरेका थिए। बहसकै क्रममा अधिवक्ता रमन श्रेष्ठले रातारात राजपत्र छापेर किर्ते गरेको भन्ने विषयमा वकालत गरेका थिए। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सो कुरा नगर्न भनेर आदेश दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top