ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा पुष्पकमल दाहाल– नेपाल पक्षको स्थायी कमिटी बैठक आज,ओलीलाई कारबाही गर्ने तयारी

नेपालगाथा २०७७ माघ ११ गते आइतबार ०९:४१:४० मा प्रकाशित

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी नेकपा पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक आज हुँदैछ।  । 

पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो साढे १२ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई सोधिएको प्रष्टिकरणको जवाफ नआएपछि कारबाहीको तयारी भएको जानकारी आएको छ  ।  पुस ५ मा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गराएपछि नेकपा दाहाल-नेपाल पक्ष आन्दोलित छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top