होमपेज / राजनीति
काठमाडाैं । प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दाहरूमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज छैटौँ दिनकमे बहस हुनेछ। बिहीबार बहस गर्दै अधिवक्ता टीकाराम भट्टराईले संविधान सभाका अध्यक्ष र महान्यायाधीवक्ता अग्नि खरेलप्रति व्यङ्ग्यद्धारा कटाक्ष गरे।
संवैधानिक इजलासमा आइतबारदेखि प्रतिनिधि सभा विघटनका मुद्दामा निरन्तर सुनुवाइ भइरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्या देवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटनको घोषणा गरेिक थिइन।