होमपेज / राजनीति
काठमाडौँ । प्रचण्ड–माधव नेपाल समूहको नेकपाले संसद विघटनविरूद्ध भोलि विरोध प्रदर्शन गर्ने भएको छ। विभाजित नेकपाको प्रचण्ड-माधव पक्षले शुक्रवार सरकारविरुद्ध काठमाडौंमा वृहत शक्ति प्रदर्शनको तयारीका क्रममा कार्यकर्ताका लागि ७ बूँदे निर्देशिका जारी गरेको छ ।
काठमाडौंमा विभिन्न ९ ठाउँबाट जुलुस निस्कने र प्रत्येक जुलुसको नेतृत्व स्थायी कमिटीका नेताले गर्ने भएका छन् ।
यस्तो छ,प्रचण्ड माधव पक्षको निर्देशिका

.jpg)