ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्री ओलीले जो बाइडन र कमला ह्यारिसलाई बधाई दिए

नेपालगाथा २०७७ माघ ८ गते बिहीबार ०८:०४:३४ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका छन् ।बाइडेनले बुधबार राति ४६ औँ राष्ट्रपति पदको सपथग्रहण गरेलगत्तै प्रधानमन्त्री ओलीले उनलाई कार्यकाल सफलताको शुभकामना तथा बधाई दिएका हुन्। 

प्रधानमन्त्री ओलीले  ट्वीट गर्दै बाइडेनलाई बधाई र शुभकामना दिएका हुन्। उनले बाइडेनको सफल कार्यकालको शुभकामना दिँदै नेपाल र अमेरिकाको मित्रवत् सम्बन्धलाई प्रगाढ बनाउन बाइडेन प्रशासनसँग काम गर्न आफू इच्छुक रहेको बताएका छन्।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top