ट्रेण्डिङ

होमपेज / राजनीति

आज पनि हेर्दाहेर्दैमा प्रतिनिधिसभा विघटनको मुद्दाकाे बहस सकियाे,भोलि पुनः बहस हुने

नेपालगाथा २०७७ माघ ७ गते बुधबार १७:३८:३४ मा प्रकाशित

काठमाडौँ । प्रतिनिधि विघटन सम्बन्धी मुद्धामाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज को सुनवाइ सकिएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन उपर संवैधानिक इजलासमा भएको चौथो दिनको सुनुवाइ हेर्दाहेर्दैमा बिहीबारका लागि तय भएको छ ।

संवैधानिक इजलासले आइतबारदेखि संवैधानिक इजलासमै विषयकेन्द्रित बहस गरिएको चौथो दिनमा आज छ अधिवक्ताले बहस गरेका थिए । आज कानुन व्यवसायीहरू चन्द्रकान्त ज्ञवाली, कृष्णप्रसाद भण्डारी, अनिता मानन्धर, सुरेन्द्रविक्रम केसी, कञ्चनकृष्ण न्यौपाने, नवराज पाण्डे, झलकुमारी विश्वकर्माले बहस गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top