ट्रेण्डिङ

होमपेज / राजनीति

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतले संवैधानिक इजलासमै हेर्ने

नेपालगाथा २०७७ माघ २ गते शुक्रबार १८:३५:०२ मा प्रकाशित

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतले संवैधानिक इजलासमै हेर्ने भएको छ ।

संवैधानिक इजलासमा भएको बहसमा मुद्दा वृहत् पूर्ण इजलासमा पठाउने कि नपठाउने भन्नेबारे विवाद भएकै बेला सर्वोच्चले प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको सुनुवाई संवैधानिक इजलासबाटै हुने फेसला गरेको छ । 
  

प्रतिक्रिया

सम्बन्धित खवर

Top