ट्रेण्डिङ

होमपेज / राजनीति

प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक आज पनि बस्दै

नेपालगाथा २०७७ माघ २ गते शुक्रबार १०:४७:३३ मा प्रकाशित

काठमाडौँ। आज पनि नेपाल कम्युनिष्ट पार्टी  नेकपा  प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक बस्दैछ ।

हीजोबाट सुरु भएको बैठक कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ । ११ बजे बस्ने बैठकमा अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदनमाथि छलफल हुने छ। पुष ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटनको घोषणा गरेपछि नेकपाको ‘प्रचण्ड–नेपाल’ खेमा आन्दोलनमा छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top