ट्रेण्डिङ

होमपेज / राजनीति

ओली पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा लिखित पत्र बुबुझाउनुकाे अर्थ छैन :अध्यक्ष नेपाल

नेपालगाथा २०७७ माघ १ गते बिहीबार १९:४८:१५ मा प्रकाशित

काठमाडाैँ।  ओली पक्षले निर्वाचन आयोगलाई आफ्नो आधिकारिकता दाबीसहित पत्र बुझाउनुको कुनै अर्थ नरहेको भनेर नेकपाको प्रचण्ड-माधव पक्षको अध्यक्ष माधवकुमार नेपालले बताएका छन् ।

पेरिसडाँडामा भएको स्थायी कमिटी बैठकपछि अध्यक्ष नेपालले ओली पक्षले निर्वाचन आयोग दाबीसहित पत्र बुझाउनुको अर्थ नरहेको प्रतिक्रिया दिएका हुन् । नेकपा ओली पक्षले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा लिखित पत्र बुझाएको थियो ।यसको जबाफमा  अध्यक्ष नेपालले पत्र बुझाउनुको अर्थ नरहेको प्रतिक्रिया दिएका हुन। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top