ट्रेण्डिङ

होमपेज / राजनीति

माघ १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

नेपालगाथा २०७७ पौष २६ गते आइतबार १३:४२:५७ मा प्रकाशित

काठमाडौँ । सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। माघी तथा माघे संक्रान्तिका अवसरमा उक्त दिन सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषदको आइतबार बसेकाे बैठकले गरेकाे हाे। गृहमन्त्रालयको सिफारिसमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको हो।

माघ १ गते थारु समुदायले माघी पर्व मनाउने गरेका छन् भने अन्यले माघे संक्रान्तिका रुपमा मनाउने गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top