ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्दै

बासु देब न्याैपाने २०७७ पौष २६ गते आइतबार १०:३२:०८ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्दै छन्। समसामयिक विषयमा प्रधानमन्त्री ओलीले आइतबार दिउँसो १ बजेपछि सम्बोधन गर्ने कार्यक्रम छ।

 बैठकमा प्रधानमन्त्री ओलीले थारू आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूचीसमेत रहेको संसद सचिवालयले जनाएको छ।राष्ट्रियसभाले आइतबारको आफ्नो कार्यसूची सार्वजनिक भने गरिसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top