ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्री ओली सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न धनगढी जाँदै

बासु देब न्याैपाने २०७७ पौष २४ गते शुक्रबार ०८:३०:३० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पार्टी विभाजन भएपश्चात् पहिलोपल्ट उपत्यकाबाहिरको कार्यक्रममा जाँदै छन । प्रधानमन्त्री ओली आज धनगढी जाने भएका छन ।

ओली मध्याह्न १२ बजे सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न धनगढी जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।बुधवार नेकपाको ओली समूहको प्रदेश कमिटीको चौथो विस्तारित बैठकबाट उद्योगमन्त्री लेखराज भट्टको संयोजकत्वमा ५ सय ५१ सदस्यीय प्रदेश कमिटी विस्तार गरेको छ । कार्यकर्ता र नेतालाई ओलीले समसामयिक विषयमा सम्बोधन गर्ने छन । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top