ट्रेण्डिङ

होमपेज / राजनीति

न्यायाधीश हरिकृष्ण कार्कीले संवैधानिक इजलासमा नबस्ने घोषणा गरे

बासु देब न्याैपाने २०७७ पौष २२ गते बुधबार १५:५५:५३ मा प्रकाशित

 काठमाडाैँ। न्यायाधीश हरिकृष्ण कार्कीले संवैधानिक इजलासमा नबस्ने घोषणा गरेका छन्।कानुन व्यवसायीहरुले प्रश्न उठाएपछि न्यायाधीश हरिकृष्ण कार्कीद्वारा संवैधानिक इजलासमा नबस्ने घोषणा गरेका हुन । 

प्रतिनिधिसभा विघटनविरुद्धका रिटहरुमाथि निरन्तर सुनुवाईको क्रममा थापाले न्यायाधीश कार्की विगतमा प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाहकार रहेको भन्दै संवैधानिक इजलासमा उनको सहभागिता र निस्पक्षतामाथि प्रश्न उठाएका थिए ।बुधबार अधिवक्ताहरुले न्यायाधीश कार्की इजलासमा बस्न नहुने तर्क पेश गरेका थिए । त्यसपछि कार्की इजलासमा नबस्ने निर्णयमा पुगेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top