ट्रेण्डिङ

होमपेज / राजनीति

प्रदेश नम्बर २ संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाएर शत्रुधन महतोलाई चयन

बासु देब न्याैपाने २०७७ पौष २१ गते मंगलबार २०:१४:२० मा प्रकाशित

काठमाडाैँ।  नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-माधव समूहले प्रदेश नम्बर २ संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाएर शत्रुधन महतोलाई चयन गरेको छ ।

मंगलबार जनकपुरमा बसेको प्रचण्ड–माधव पक्षीय बैठकले मण्डलविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव बहुमतले पारित गर्दै महतोलाई आफ्नो पक्षको दलको नेता चयन गरेको हो।दलका उपनेता रामकुमार यादवको अध्यक्षतामा बसेको प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठकले नेता मण्डलविरुद्धको अविश्वासको प्रस्ताव पनि पारित गरेको थियो। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top