ट्रेण्डिङ

होमपेज / राजनीति

प्रतिनिधिसभा विघटनबारे अन्योलमा रहेको  काँग्रेश अब आन्दोलनमा जाने

बासु देब न्याैपाने २०७७ पौष १९ गते आइतबार १९:५८:४० मा प्रकाशित

काठमाडाैँ। प्रतिनिधिसभा विघटनबारे अन्योलमा रहेको  काँग्रेश अब आन्दोलनमा जाने भएकाे  छ । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध आन्दोलनमै उत्रिनुपर्ने कुरा देउवाले केन्द्रीय समिति बैठकमा राखेका हुन्। 

ललितपुरको सानेपामा आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले ओली सरकारविरुद्ध तीन वटा कार्यक्रम घोषणा गरेको छ । सह–महामन्त्री डा.प्रकाशशरण महतले मंसिर २५, माघ ३ र ८ गते गरि तीन वटा आन्दोलनको कार्यक्रम घोषणा गरिएको जानकारी दिए ।कांग्रेसले भातृ तथा शुभेच्छुक संस्था र जिल्ला कार्यसमितिहरुलाई पनि केन्द्रको कार्यक्रमसँग नजुध्ने गरी सडक संघर्षका कार्यक्रम गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top