ट्रेण्डिङ

होमपेज / राजनीति

संसद विघटन सम्बन्धमा सर्वोच्च अदालतले मागेको लिखित जवाफ  राष्ट्रपति कार्यालयले आज बुझाउँदै

बासु देब न्याैपाने २०७७ पौष १९ गते आइतबार १०:३२:५३ मा प्रकाशित

काठमाडौं । संसद विघटन सम्बन्धमा सर्वोच्च अदालतले मागेको लिखित जवाफ  राष्ट्रपति कार्यालयले आज बुझाउँदै छ । 

प्रधानमन्त्री र राष्ट्रपति कार्यालयलाई लिखित जवाफ पेस गर्न संवैधानिक इजलासले आज पुस १९ गतेसम्मको समयसीमा दिएको थियो।राष्ट्रपति भण्डारीले संसद विघटन गर्दै आगामी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन मिति घोषणा गरेकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top