ट्रेण्डिङ

होमपेज / राजनीति

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै

बासु देब न्याैपाने २०७७ पौष १९ गते आइतबार ०८:५३:३४ मा प्रकाशित

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि छलफल गर्न गत पुस ७ गतेदेखि जारी रहेको केन्द्रीय कार्यसमिति बैठक पुस १० मा स्थगित गरिएको थियो।

दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकलाई अरू केही दिन लम्ब्याउने रणनीतिमा सभापति देउवा रहेको निकट स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेका थिए। उक्त कदमलाई कांग्रेसले असंवैधानिक, अलोकतान्त्रिक भनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top