ट्रेण्डिङ

होमपेज / राजनीति

मन्त्रिपरिषद् विस्तारविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा

नेपालगाथा २०७७ पौष १५ गते बुधबार १६:०४:११ मा प्रकाशित

काठमाडौं । कामचलाउ सरकारले मन्त्रिपरिषद् विस्तार गरेको भन्दै त्यसविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिट हेर्न नभ्याइनेमा परेको छ । रिटमाथिको सुनुवाइ भोलिलाई तोकिएको रिट निवेदक अधिवक्ता लोकन्द्र ओलीले बताए। ‘आज हेर्न नभ्याउने भएपछि सुनुवाइ भोलि हुने भएको छ’,उनले भने।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ताहरू लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले कामचलाउ बनीसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तार बदरको माग सहित छुट्टाछुट्टै रिट दर्ता गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top