ट्रेण्डिङ

होमपेज / राजनीति

प्रतिनिधि सभा विघटन गरिएको विरोधमा आज नेपाली कांग्रेसले मुलुकभर प्रदर्शन गर्दै

बासु देब न्याैपाने २०७७ पौष १३ गते सोमबार १०:५९:०८ मा प्रकाशित

काठमाडौँ ।  प्रतिनिधि सभा विघटन गरिएको विरोधमा आज नेपाली कांग्रेसले मुलुकभर प्रदर्शन गर्दैछ ।

मुलुकभरका १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा कांग्रेसले प्रदर्शन गर्न लागेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा  पुस ५ गो प्रतिनिधि सभा विघटन गरेको विरोधमा कांग्रेसले एकैदिन मुलुकभर सडक प्रदर्शन गर्न लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top