ट्रेण्डिङ

होमपेज / राजनीति

अनेरास्ववियू केन्द्रीय कमिटीको दोस्रो पुर्ण बैठक शुक्रबार बस्ने

नेपालगाथा २०७७ पौष ९ गते बिहीबार २१:४१:३७ मा प्रकाशित

काठमाडाैं । अनेरास्ववियू केन्द्रीय कमिटीको दोस्रो पुर्ण बैठक बस्ने भएकाे छ । केन्द्रीय कमिटीका संयाेजक ऐन महरद्वारा हस्ताक्षरित पत्रानुसार पुस १० गते शुक्रबार ११ बजे सम्राट पार्टी प्यालेस नयाँ बजारमा बस्नेछ । पत्रमा केन्द्रीय कमिटी र आयाेगका सम्पूर्ण सदस्यहरुलाई अनिवार्य उपस्थितीका लागि अनुराेध गरिएकाे छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top