ट्रेण्डिङ

होमपेज / राजनीति

अमेरिकाका लागि नेपाली राजदूतमा खतिवडाले लिए सपथ

नेपालगाथा २०७७ पौष ९ गते बिहीबार १५:२४:४६ मा प्रकाशित

काठमाडौँ। अमेरिकाका लागि नेपाली राजदूतमा पूर्वअर्थमन्त्री युवराज खतिवडाले सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शितलनिवासमा आज आयोजित कार्यक्रममा खतिवडाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिएका हुन् । राष्ट्रपति भण्डारीले खतिवडालाई मंगलबार अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top