ट्रेण्डिङ

होमपेज / राजनीति

चिनियाँ राजदूत यान्छी र प्रचण्डबीच खुमलटारमा भेट वार्ता

नेपालगाथा २०७७ पौष ९ गते बिहीबार १२:५३:३२ मा प्रकाशित

काठमाडौँ । चिनियाँ राजदूत होउ यान्छीले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेकी छन्। नेकपाका अध्यक्षलाई भेट्न राजदूत यान्छी बिहीबार बिहान उनको निवास खुमलटार पुगेकी हुन्। स्रोतका अनुसार उनीहरूबीच बिहान ९ बजेदेखि आधा घन्टा समसामयिक विषयमा कुराकानी भएको थियो। यसअघि पनि नेकपामा विवाद चुलिँदा राजदूत यान्छीको सक्रियता बढ्ने गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top