होमपेज / राजनीति
काठमाडाैँ सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
प्रधानन्यायाधीश राणाले प्रतिनिधिसभा विघटनविरूद्ध परेका सबै मुद्दालाई संवैधानिक इजलासमा पठाएका छन । १२ वटा रिटमा एकैपटक सुनुवाइ गर्दै राणाले यस विवादमा सबै रिट एकसाथ हेर्ने निर्णय गरेका छन ।अब यी सबै रिटमा शुक्रबार संवैधानिक इजलासमा सुनुवाई हुनेछ ।