ट्रेण्डिङ

होमपेज / राजनीति

आज पनि नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

नेपालगाथा २०७७ पौष ८ गते बुधबार ०८:२८:४७ मा प्रकाशित

काठमाडौँ  आज पनि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ। पार्टी केन्द्रीय कार्यालयमा मंगलबारदेखि सुरू भएको केन्द्रीय समिति बैठक आज पनि निरन्तर जारी रहने मुख्यसचिव कृष्णप्रसाद पौडेलको भनाइ छ।

आज दिउँसो १ बजेदेखि बैठक सुरू हुनेछ।प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभा संसद विघटन गरेपछि उक्त घटनालाई लिएर सडक आन्दोलनमा जाने कि नजाने भन्ने नै कांग्रेस बैठकको मुख्य एजेन्डा हो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top