ट्रेण्डिङ

होमपेज / राजनीति

ओलीकाे पक्षमा सुर्खेतमा प्रदर्शन

'आजलाई हैन भोलिलाई, मेरो साथ ओलीलाई'

नेपालगाथा २०७७ पौष ७ गते मंगलबार २०:३५:४६ मा प्रकाशित

सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा सुर्खेतमा प्रदर्शन भएको छ। मंगलबार बेलुका कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ओलीपक्षीय अनेरास्ववियूका विद्यार्थीले प्रदर्शन गरेका हुन्। वीरेन्द्रनगरको मंगलगढी चोकबाट सुरु गरिएको र्‍याली बजार परिक्रमा गर्दै वीरेन्द्र चोकमा पुगेर कोण सभामा परिणत भएको थियो।

र्‍यालीमा सहभागी विद्यार्थीले ‘आज होइन भोलिलाई, मेरो साथ ओलीलाई’, ‘केपी ओली जिन्दावाद’ जस्ता नारा लगाएका थिए। उनीहरुले प्रचण्ड र माधव नेपाल समूहका कारण नेकपामा फुट आएको आरोप लगाएका छन्। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top