ट्रेण्डिङ

होमपेज / राजनीति

दाहाल-नेपाल पक्षले नेकपा अध्यक्षबाट प्रधानमन्त्री ओलीलाई हटाइएको प्रस्ताव बहुमतले पारित

नेपालगाथा २०७७ पौष ७ गते मंगलबार १७:२४:५१ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाको अध्यक्ष पदबाट हटाउने निर्णय पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकले गरेको छ। उनको ठाउँमा माधवकुमार नेपाललाई नेकपाको अध्यक्ष पदमा चयन गरिएको छ।दाहाल-नेपाल पक्षको मंगलबार दिउँसो बबरमहलमा केन्द्रीय कमिटी बैठकले नेकपा अध्यक्षबाट ओलीलाई हटाउने र नेपाललाई चयन गर्ने निर्णय बहुमतले पारित गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top