ट्रेण्डिङ

होमपेज / राजनीति

 दाहाल-नेपाल खेमाका ९० जना नेता  प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदन लिएर  सर्वोच्च अदालत पुगे

बासु देब न्याैपाने २०७७ पौष ७ गते मंगलबार १६:०६:२१ मा प्रकाशित

 दाहाल-नेपाल खेमाका ९० जना नेता  प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदन लिएर  सर्वोच्च अदालत पुगेका छन । नेकपा को संसदीय दलका प्रमुख सचेतक देव गुरुङसहित सांसदहरु कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्री सर्वोच्च गएका हुन् ।

आज प्रतिनिधिसभाका बहुमत सांसदहरुले सर्वोच्चमा रिट दयार गर्न गएका छन । सोमबार मात्र सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै उक्त निर्णयविरुद्ध एक दर्जन रिट दर्ता भइसकेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top