ट्रेण्डिङ

होमपेज / राजनीति

माधव नेपाललाई अध्यक्षमा प्रस्ताव 

नेपालगाथा २०७७ पौष ७ गते मंगलबार १४:३४:०३ मा प्रकाशित

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकमा नेकपाका नेता झलनाथ खनालले माधवकुमार नेपाललाई अध्यक्ष बनाउन प्रस्ताव गरेका छन् । स्थायी कमिटीको बैठकले उक्त प्रस्ताव केन्द्रीय कमिटीमा पेस गर्दैछ । अहिले भर्खरै केन्द्रीय कमिटीको बैठक सुरू भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top