ट्रेण्डिङ

होमपेज / राजनीति

भोलि सातै प्रदेशमा बृहत् कार्यकर्ताको भेला गर्ने बालुवाटार बैठकको निर्णय 

नेपालगाथा २०७७ पौष ७ गते मंगलबार १४:२९:२३ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले डाक्नुभएको  नेपाल कम्युनिष्ट पार्टीको मंगलबार बालुवाटारमा बसेको बैठकले पाटीको बैठकले भोलि बुधबार देशव्यापी रुपमा बृहत् कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको छ । भोलि सातवटै प्रदेशमा भेला आयोजना हुुने र त्यसमा वक्ताहरु समेत तोकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top