होमपेज / राजनीति
नेकपा केन्द्रीय समितिको बैठक बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीकाे पक्षमा जारी छ । बैठकमा ओलीले हालको ४ सय ४६ सदस्यीय केन्द्रीय समितिमा ५ सय ५६ सदस्य थप्ने प्रस्ताव गरेका छन् ।
महाधिवेशन आयोजक समिति भने ११ सय ९९ जनाको बनाइने जानकारी छ ।