ट्रेण्डिङ

होमपेज / राजनीति

वरिष्ठ नेता माधवकुमार नेपाल सर्वदलीय बैठककै बीचमा सानेपाबाट बाहिरिए

बासु देब न्याैपाने २०७७ पौष ६ गते सोमबार १८:२६:३७ मा प्रकाशित

 काठमाडौँ  वरिष्ठ नेता माधवकुमार नेपाल सर्वदलीय बैठककै बीचमा सानेपाबाट बाहिरिएका छन्।  नेपाल करिब आधा घण्टा मात्र  बैठकमा बसेका थिए ।साँझ पाँच बजेबाट  बैठक सुरु भएको हो ।  नेपाल बैठकबाट कुनै पनि प्रतिकृया नदिई बैठक बाट बाहिरीएका थिए ।

बैठकमा  नेकपा, नेपाली काँग्रेस र जसपाका शीर्ष नेताहरु बिच बैठक जारी रहेको छ भने उक्त बैठकमा संसद विघटनको प्रतिवादको रणनीति बनाउने विषयमा केन्द्रीत भई छलफल भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top