ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा काठमाडौँको बानेश्वरमा प्रदर्शन

बासु देब न्याैपाने २०७७ पौष ५ गते आइतबार १७:१९:५७ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा नेपाली काँग्रेशका कार्यकर्ताहरुले  काठमाडौँको बानेश्वरमा प्रदर्शन गरिरहेका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद विघटन गरेपछि त्यसको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा  नेपाली काँग्रेशका  नेता गगन थापा पनि उपस्थित छन । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top