ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्रीले बोलाए चार बजे सुरक्षा परिषद् बैठक

नेपालगाथा २०७७ पौष ५ गते आइतबार १५:३८:५१ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार अपराह्न ४ बजे बालुवाटारमा सुरक्षा परिषद्को बैठक बोलाएका छन्। बैठकमा प्रधानमन्त्रीसहित अर्थमन्त्री, गृहमन्त्री, प्रधानसेनापति र मुख्यसचिव सहभागी हुनेछन्।

राष्ट्रपतिबाट संसद भंग गराएका प्रधानमन्त्री केपी शर्मा ओलीले बदलिँदो परिस्थितिमा सुरक्षा अवस्थाको जायजा लिनुका साथै कुनै कदम चाल्नसक्ने सम्भावना पनि रहेको स्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top