होमपेज / राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् । संसद विघटनको प्रस्ताव बोकेर प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेका हुन् ।
आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर सिफारिस गरेको थियो ।