होमपेज / राजनीति
काठमाडौँ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल जनता समाजवादी पार्टी जसपाबीच छलफल भइरहेको छ ।
जसपा अध्यक्ष महन्थ ठाकुर, संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, वरिष्ठ नेता राजेन्द्र महतो र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पुगेका छन् ।