होमपेज / राजनीति
वरिष्ठ नेता माधव नेपाल पनि खुमलटारस्थित दाहाल निवासमा प्रबेश गरेका छन । नेकपाका दुई अध्यक्षबीच खुमलटारमा छलफल भइरहेका बेला नेपाल पनि पुगेका हुन ।