होमपेज / राजनीति
काठमाडौं । शनिबार बिहान प्रधानमन्त्री ओली प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन । नेकपाको आन्तरिक किचलो बढ्दै व्यक्तिगत रिसीबीमा परिणत भएर संवैधानिक प्रावधानलाई समेत कुल्चेर भए पनि आफ्ना स्वार्थपूर्ति गर्ने अवस्थामा पुगेको छ ।
यसैबिचमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रचण्ड निवास खुमलटार पुगेका छन् ।