ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्री ओली स्थायी कमिटी बैठकमा उपस्थित नहुने

बासु देब न्याैपाने २०७७ पौष १ गते बुधबार १४:१२:४५ मा प्रकाशित

काठमाडौँ  सत्तारुढ  नेकपा को स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली उपस्थित नहुने भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा १ बजेका लागि बस्ने भनिएको बैठकमा ओली उपस्थित नहुने स्रोतले  जानकारी दियो।

 अधिकांश स्थायी कमिटी सदस्य बैठकका लागि बालुवाटार पुगिसकेका छन्। ओली केहीबेर अघि अर्का अध्यक्ष पुष्पकमल दाहालसँग छलफलमा ब्यस्त थिए । सचिवालयमा प्रस्तुतप्रचण्डको प्रस्तावमा छलफल हुन नसक्ने अडान ओलीले राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top