ट्रेण्डिङ

होमपेज / राजनीति

सर्वदलीय बैठक बोलाउँदै प्रधानमन्त्री

नेपालगाथा २०७७ मंसिर २२ गते सोमबार १२:२८:०२ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउने भएका छन्। राजावादीहरुले सडकमा गरिरहेको प्रदर्शन बढ्दै गएको बेला तथा नेकपामा पनि किचलो चुलिएको अवस्थामा प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक डाक्न लागेका हुन्।प्रधामन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालका अनुसार भोलि या पर्सिमा बालुवाटारमा सर्वदलीय बैठक बस्‍ने भएको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top