ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रपति भण्डारीद्वारा दुई अध्यादेश स्वीकृत (विज्ञप्तीसहित)

नेपालगाथा २०७७ मंसिर २१ गते आइतबार २०:२०:४३ मा प्रकाशित

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुईवटा अध्यादेश स्वीकृत गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार ‘यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७’ र ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७७’ स्वीकृत गरेकी हुन्। संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम राष्ट्रपतिले अध्यादेश स्वीकृत गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

(विज्ञप्ती)

प्रतिक्रिया

सम्बन्धित खवर

Top